सरकारले प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाएर बोर्ड अफ ट्रस्टीबाटै विश्वविद्यालय प्रमुख नियुक्त गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वले सरकारले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउन ११ विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था लागू गर्न खोजेको हो। शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाका लागि प्रक्रिया अघि बढाइसकेको छ। बुधबार त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले पनि विज्ञबाटै कुलपति नियुक्त हुनुपर्ने बताइन्।‘एउटा प्
Posted inSamachar
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था हटाइँदै, ‘बोर्ड अफ ट्रस्टी’ बनाइने

