स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज प्रस्थान गरेकी छिन्।‘द फोरम अफ यङ् ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि सम्मेलन आयोजना गरेको हो। फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेता छन्। यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ।भदौ १७ गते देखि १९ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विधामा नेतृत्
Posted inSamachar
विश्व युवा नेताहरुको सम्मेलनमा भाग लिन डंगोल जेनेभा प्रस्थान

