नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। पार्टी उपाध्यक्ष विष्णु पौडेलले आज शुक्रबारको बैठकमा विधान संशोधनबारेको प्रतिवेदन पेस गरेका छन्। अहिले उक्त प्रतिवेदनमाथि छलफल जारी छ।
Posted inSamachar
विष्णु पौडेलले पेस गरे पार्टी विधान संशोधन प्रस्ताव प्रतिवेदन (पूर्ण पाठसहित)

