नेकपा (एमाले) का नेता विष्णु रिजालले मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने बताएका छन्।प्रदेशहरू मुख्यमन्त्री, मन्त्री उत्पादनको कारखाना बनिरहेका भन्दै नेता रिजालले ‘माकुराका बच्चाले आमालाई खाएजस्तै प्रदेशले संघीयता नखाला भन्न सकिन्न’ भनेका छन्।सामाजिक सञ्जालमा रिजाल लेख्छन्, ‘प्रदेशसभामा आएपछि मुख्यन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच बर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको छ। आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि द
Posted inSamachar
विष्णु रिजाल भन्छन्ः माकुराका बच्चाले आमा खाएजस्तै प्रदेशले संघीयता नखाला भन्न सकिन्न

