स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकाभित्र फैलिएको हैजा संक्रमण नियन्त्रण गर्न चिकित्सक र परीक्षण किट बढाएको जनाएको छ। वीरगन्ज हैजा संक्रमणबाट ३ जनाको मृत्यु भएपछि मन्त्रालयले परीक्षण र उपचार बढाएको जनाएको छ। मन्त्रालयअन्तर्गतको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ३६ जनामा हैजा संक्रमण पुष्टि भएको छ। महाशाखाका निर्देशक डा चन्द्र भाल झाले हैजाको आशंकामा १२९ उपचार भइरहेको बताए।‘१२९ जनामा झाडापखाला देखिएको छ। झाडापखाला देखिएका सबैको अस्पतालमा उ
Posted inSamachar
वीरगन्जमा हैजा संक्रमण: स्वास्थ्य मन्त्रालयले पठायो चिकित्सकको टोली, ३ जनाको निधन

