वीरगन्जमा हैजाको आशंकामा १० बिरामीको नमूना परीक्षण गर्दा ८ मा संक्रमण पुष्टि भएको जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये ८ वटा नमूनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए।‘वीरगन्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा संकलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो’, उनले भने, ‘प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा संक्रमण भेट्टिएको छ।’निर्देशक डा. भट्टले स्था
ALSO READ भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

