वीर अस्पतालमा सञ्चालित चमेनागृह (क्यान्टिन) का विषयमा सुरु भएको विवाद समाधान हुने संकेत देखिएको छैन। गुजेश्वरी होटल प्रालिले नक्कली कागजात पेस गरी सेटिङमा ठेक्का हात पारेको आरोपपछि सुरु भएको विवाद अहिले अदालतसम्म पुगेको छ।राष्ट्रिय सतर्कता केन्द्रले वैशाख ९ मा सो क्यान्टिन गैरकानुनी रूपमा सञ्चालनमा रहेको भन्दै ठेक्का रद्द गर्न निर्देशन दिएको थियो। अस्पतालले ठेक्का रद्द नगरेपछि केन्द्रले पुन जेठ २८ गते पत्र पठाउदै वैशाख ९ गतेको निर्णय कार्यान्वयन गराउन निर्देशन दियो। केन्द्रको दोस्रो पत्रपछि अस्प
Posted inSamachar
वीर अस्पतालको क्यान्टिन ‘गैरकानुनी’ : ठेक्का रद्द गर्ने सतर्कता केन्द्रको निर्देशन अटेर, अदालत पुग्यो मुद्दा

