धुलो, फोहोर र चिसो भुइँमा टाट बिछ्याएर सुत्नुपर्दा कुरुवा आफैं बिरामी पर्थे । अब भने अहिले बिरामी कुरुवा भुइँमा सुत्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
Posted inSamachar
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था