सरकारले संशोधन प्रस्ताव गरेको वन नियमावली, २०७९ ले व्यवसायीलाई आर्थिक शोषण हुने भन्दै आपत्ति जनाएका छन्। संशोधन प्रस्तावले निजी क्षेत्रको अनावश्यक खर्च बढाउने र सरकारी झन्झट थप्ने व्यवसायीको आरोप छ।वन नियमावलीको संशोधन प्रस्तावले खासगरी ऊर्जा उत्पादकहरू उत्रित बनेका हुन्। २०५१ मा आएको वन नियमावलीलाई सरकारले २०७९ मा परिवर्तन गरेको थियो। सरकारले अहिले गर्न लागेको वन नियमावली, २०७९ को तेस्रो संशोधन हो।प्रस्तावित संसोधनमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना वा योजनाको निर्धारण संघीय स्तरबाट सञ्
Posted inSamachar
व्यवसायीको गुनासो: निजी क्षेत्र तर्साउने गरी वन नियमावली ल्याउन खोजियो

