नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाइ सेवा विस्तार गर्ने विषयमा छलफल भएको छ। नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाइ सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको हो।राजदूत डेल्पितीयासँग चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार वार्षिक औसतम
Posted inSamachar
व्यापार सहजीकरण र हवाइसेवा विस्तार गर्न चेम्बरले गर्यो श्रीलंकाली राजदूतसँग छलफल

