नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक वातावरणको लागि पहल गरेको भन्दै सरकारलाई धन्यवाद दिएको छ। अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघ लगायत व्यवसायीहरूको सहभागितामा बैठक बसेको थियो। त्यसका लागि आवश्यक समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बिहीबार गृहले परिपत्र गरेको छ।आफ्नो आग्रहमा सुरक्षा प्रत्याभूतिका गर्न सरकारले गरेको उक्त निर्णयका लागि महासंघले गृह मन्त्रालयप्रति आभार व्यक्त गरेको हो। महासंघ
Posted inSamachar
व्यावसायिक वातावरणको पहल गरेको भन्दै महासंघले दियो सरकारलाई धन्यवाद

