बलिउड अभिनेता शाहरुख खानले आज ६० औं जन्मदिन मनाउँदैछन्। शाहरुखको जन्मदिनको विशेष अवसरमा, प्रशंसकहरूले एउटा ठूलो उपहार पाएका छन्। निर्देशक सिद्धार्थ आनन्दले शाहरुखको जन्मदिनको विशेष अवसरमा बहुप्रतिक्षित फिल्म ‘किङ’ को शीर्षक खुलासा गरेका छन्। उनले फिल्ममा शाहरुखको पहिलो झलक पनि साझा गरेका छन्। यो ब्लकबस्टर ‘पठान’पछि सिद्धार्थ र शाहरुखको दोस्रो सहकार्य हो।रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले सामाजिक सञ्जालमाबाट फिल्मको शीर्षकसहित शाहरुखको पहिलो लुक सार्वजनिक गरे
Posted inSamachar
शाहरुखको जन्मदिनमा फिल्म ‘किङ’ को घोषणा, फरक भूमिकामा

