विद्यालय बन्द गरेर विद्यालय शिक्षा विधेयकमा आफ्नो माग सम्बोधन गराउन खोजेको भन्दै सरोकारवालाले बिरोध जनाएका छन्। शिक्षा पत्रकार समूहले गरेको कार्यक्रममा बोल्दै सरोकालवालाहरुले संघीय संसद्बाट विद्यालय शिक्षा विधेयक पारित हुने चरणमा आइपुग्दा सामुदायिक विद्यालयका शिक्षक, निजी विद्यालय संचालकहरुले विद्यालय बन्द गर्ने धम्कीको बिरोध गरेका हुन्। संघीय संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत भदौ ५ गते बहुमतले पास गरेर संसद्मा पेस गरेको विधेयकमा असन्तुष्टि जनाउ
Posted inSamachar
शिक्षाका सरोकारवाला : विद्यालय बन्द गर्न नहुनेमा एकमत, माग फरक-फरक

