शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सार्वजनिक विद्यालयको जग्गाको विवरण माग गरेको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरलाई परिपत्र गरी हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गाको विवरण माग गरेको हो। मन्त्रालयले यो परिपत्र यही कात्तिक १९ गतेको मितिमा गरेको छ, तर, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक गरेका छन्। ‘विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण संकलन गर्ने’ भन्दै उनले सा
Posted inSamachar
शिक्षा मन्त्रालयले देशैभरीका विद्यालयबाट माग्यो जग्गाको विवरण

