नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएका छन्।आइतबार पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताए।छलफलमा कोइराले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गरेका थिए।‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो, शेखर कोईरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रि
Posted inSamachar
शेखर कोइरालालाई पार्टी फुटाउने चाहना छैन : सांसद बजगाईं

