नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्र्यिसभामा संघीय निजामती सेवा विधेयकमा हालेको संशोधनप्रति आपत्ति जनाएका छन्। गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित एमालेले आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाएको भन्दै एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। उनले एमालेको यो चरित्र ‘देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो’ भनेका छन्। नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्दै उनले एमालेले हालेको स
Posted inSamachar
शेखर भन्छन्ः एमालेले गठबन्धनलाई धोका दिएको छ

