बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्डप्रति अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।बंगलादेशको अदालतले सोमबार हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध फाँसीको सजाय सुनाएको हो।लगत्तै बंगलादेशले उनीहरूलाई फिर्ता पठाइदिन भारतसँग माग गरेको छ।विद्यार्थी विद्रोहले भीषण रूप लिएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना सन् २०२४ अगस्ट ५ का दिन हेलिकप्टर चढेर भारत भागेकी थिइन्।यसैबीच अहिले उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको हो।ह्युमन
Posted inSamachar
शेख हसिनालाई फाँसी दिने फैसलाप्रति अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूको आपत्ति

