बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध सोमबार मृत्युदण्डको सजाय सुनाएको छ। दुवै जना हाल भारतमा छन्।फैसलापछि बंगलादेशले भारतसँग उनीहरूलाई फिर्ता पठाइदिन (सुपुर्दगी) माग गरेको छ।जवाफमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी ‘बंगलादेश न्यायाधिकरणले शेख हसिनाका सम्बन्धमा गरेको फैसला थाहा भएको’ बताएको छ।विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निकट छिमेकीका रूपमा भारत बंगलादेशका
Posted inSamachar
शेख हसिनाविरुद्ध फाँसीको फैसला : बंगलादेशले फिर्ता पठाउन भनेपछि भारतको यस्तो जवाफ

