बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्ड उनको पार्टी अवामी लिगले अस्वीकार गरेको छ।अवामी लिगले विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भनेको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी विश्वस्त छौँ- बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति संग्रामका समर्थकले यस निर्णयविरुद्ध आन्दोलन सुरु गर्नेछन्।’ अवामी लिगले आज मंगलबार (नोभेम्बर १८) का लागि देशव्यापी बन्दको घोषणा पनि
Posted inSamachar
शेख हसिनाविरुद्ध मृत्युदण्ड अस्वीकार गर्दै अवामी लिगद्वारा बंगलादेश बन्द घोषणा

