दोलखाको शैलुङ गाउँपालिका–८ मा भएको भएको दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गोरखा स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका बस्दै आएकी ६० वर्षीया एकुमाया अर्यालको मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते भएकी उनको शैलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए।अन्य घाइतेहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ।काठमाडौँको चन्द्रागिरीबाट रिजर्भ लिएर गएको बागमती प्रदे
Posted inSamachar
शैलुङ दुर्घटना: चन्द्रागिरीकी एकुमाया अर्यालको मृत्यु

