१३ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटलाइजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूले प्रदान गर्दै आएको सम्पूर्ण सेवालाई छिटोछरितो, पारदर्शी, जनमुखी र झन्झटरहित बनाउन लागिएको हो। मन्त्रालयका अनुसार श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति,…
Posted inSamachar
श्रम क्षेत्रकाे डिजिटलाइजेसन अन्तिम चरणमा
