आन्ध्र प्रदेश प्रहरीका अतिरिक्त प्रहरी महानिर्देशक (गुप्तचर) महेश चन्द्र लड्डाले भारतीय माओवादी नेता माधवी हिडमा मारिएको बताएका छन्।हिडमा सीपीआई (माओवादी) का एक प्रमुख व्यक्ति थिए। ५१ वर्षीय उनलाई प्रहरीले मोस्ट वान्टेड व्यक्ति मानेको थियो।महेश चन्द्र लड्डाले हिडमासँगै उनकी श्रीमतीको शव पनि बरामद भएको बताएका छन्।प्रहरीले मंगलबार बिहान आन्ध्र प्रदेशको मारेदुमिल्ली वन क्षेत्रमा प्रहरीसँगको मुठभेडमा हिडमा मारिएको बताएको छ।प्रहरीले आन्ध्र प्रदेशको अल्लुरी सीतारामराजु जिल्लाको मारेदुमिल्ली नजिकै
Posted inSamachar
श्रीमतीसहित मारिए भारतीय माओवादीका शीर्ष नेता हिडमा

