आइतबार बिहान बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका चार कार्यालयहरूमा ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो।
Posted inSamachar
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्यो ३९ अस्थायी दरबन्दी
