नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको टिप्पणी गरेका छन्।काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको बताए।‘संघीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, संघ हो,’ थापाले भने, ‘संघीयतामा हामी गइसक्यौँ तर संघ नै संघीयतामा आउन सकेको छैन। सेन्टर नै संघीयतामा गएको छैन।’कांग्रेस र नेकपा एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा प
Posted inSamachar
संघीयतामा हामी गइसक्यौँ, तर संघ नै संघीयतामा आउन सकेको छैन : थापा

