संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकी प्रस्तावका पक्षमा मतदान गर्दै सिरियाका राष्ट्रपति अहमद अल-साराविरुद्धको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। यो प्रतिबन्ध सिरियाली राष्ट्रपति अर्को हप्ता ह्वाइट हाउस भ्रमण हुनुभन्दा ठिक अगाडि हटाइएको हो। डिसेम्बर २०२४ मा बसर अल-असदलाई सत्ताबाट हटाउने विद्रोही आक्रमणको नेतृत्व गरेपछि अहमद अल-सारालाई अन्तरिम राष्ट्रपति पदमा नियुक्ति गरिएको हो। योसँगै सिरियाको १३ वर्षे गृहयुद्धको अन्त्य थियो।संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक
Posted inSamachar
संयुक्त राष्ट्रसंघले हटायो सिरियाली राष्ट्रपतिविरुद्कोध प्रतिबन्ध

