उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गर्न सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गृहकार्यमा जुटेका छन्।दुवै दलले सांसदहरूका हस्ताक्षर संकलन गरिरहेका छन्।संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बहुमत पुर्याउन कठिन भएपछि सत्ता गठबन्धनले यो कदम चालेको देखिन्छ।संवैधानिक परिषद्मा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सभामुख देवराज घिमिरे मात्र अनुकूल देखिएका छन्। उपसभामुख इन्दिरा घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिकी, राष्
Posted inSamachar
संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई अफ्ठ्यारो परेपछि गरियो उपभामुख हटाउने तयारी

