प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा आयोजना गरेको त्रिपक्षीय बैठकमा नेकपा एमालेले संसद् पुनर्स्थापना हुनुपर्ने बताएपछि एमाले र जेनजी प्रतिनिधिबीच ठाकठुक पर्यो।५ घण्टा चलेको बैठकमा सरकार पक्ष, १४ जना जेनजी प्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित थिए। एमालेबाट महेश बर्तौला र क्षितिज थेबे सहभागी थिए।उनीहरूले जेनजीको माग पूरा गर्न पनि संसद् पुनर्स्थापना हुनुपर्ने बताएका थिए। तर, जेनजी प्रतिनिधिले त्यसको कडा प्रतिवाद गरेका थिए।‘तपाईंहरूले आजको दिनमा आ
Posted inSamachar
संसद् पुनर्स्थापनाको सर्त राखेपछि एमालेलाई जेनजीले दिए फेरि लड्न चुनौती

