संघीय संसद् भवन प्रदर्शनकारीले कब्जामा लिएका छन्। संसद् भवनमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्। मंगलबार आक्रोशित प्रदर्शनकारीहरुले संसद् भवनमा आगो लगाएका हुन्।सोमबार संसद् भवन बाहिर १७ जेनजी आन्दोलनकारी सुरक्षाकर्मीद्वारा मारिएका थिए। देशभर भने १९ जनाको ज्यान गएको छ। यो संख्या भने आज थप बढेको छ। यकिन तथ्यांक भने आइसकेको छैन। ]
Posted inSamachar
संसद् भवन आगजनीका तस्बिर

