जेनजी विद्रोहपछि बदलिएको नयाँ राजनीतिक परिस्थितिमा संसद् विघटन गर्ने किन नगर्ने भन्ने बहस पेचिलो बनिरहेको छ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र केही जेनजी प्रतिनिधिले अन्तरिम सरकार गठनअघि संसद् विघटन गर्नुपर्ने सर्त राखेका छन्। तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भने वर्तमान संविधान र संसदीय प्रक्रियाभित्रबाटै अघि बढ्नुपर्ने मत राखेका छन्। तर, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भने यस विषयमा दुई धार देखिएको छ।
Posted inSamachar
संसद् विघटनबारे रास्वापमा दुई धार

