जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएपछि अर्थतन्त्रसँग जोडिएका करिब एक दर्जन महत्त्वपूर्ण विधेयक निष्क्रिय बनेका छन्। संसद् सचिवालयका अनुसार दुवै सदनमा उत्पत्ति भएका ३० विधेयकमध्ये धेरैजसो आर्थिक क्षेत्रसँग सम्बन्धित थिए, तर संसद् विघटनसँगै सबै प्रक्रियाबाट रोकिएको अवस्था आएको हो।सबैभन्दा चासोका रूपमा हेरिएका बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, निकासी-पैठारी (नियमन) विधेयक, औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक लगायतका विधेयक अन्तिम छलफलक
Posted inSamachar
संसद् विघटनले अर्थतन्त्रसम्बन्धी दर्जनौँ विधेयक रोकिए, लगानी वातावरणमा असर

