प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दायर भएको छ। विघटित प्रतिनिधि सभाका एमलाेका प्रमुख समेतक महेश बर्तौला र सचेतक सुनीता बरालले मंगलबार दायर गरेको रेट आज बुधबार दर्ता भएको हो। रिटको पेसी मंसिर १७ गतेका लागि तोकिएको छ।उनीहरूले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन्। यसअघि नै प्रतिनिधि सभा पुनर्स्थापनाको मागदाबी लिएर १६ वटाभन्दा बढी रिट दर्
Posted inSamachar
संसद् विघटनविरुद्ध एमालेले दिएको रिट सर्वोच्चमा दर्ता

