प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले) ले देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत झापा र मोरङका सबै स्थानीय तहमा मंगलबार प्रदर्शन गरेको छ।झापामा नेकपा एमाले १५ वटै स्थानीय शक्ति प्रदर्शन गरेको एमाले झापा जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिए।उनका अनुसार सबै पालिकामा विरोधसभा, र्याली र जनप्रदर्शनका कार्यक्रमहरू आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारण जनताको उत्साहजनक उपस्थिति रहेको कार्कीको भनाइ छ।कार्यक्रमहरूमा सहभ
Posted inSamachar
संसद् विघटनविरुद्ध झापा-मोरङमा एमालेको प्रदर्शन

