बानेश्वर क्षेत्रबाट प्रहरीले नियन्त्रणका लिएका व्यक्तिहरू मुक्त भएका छन्।प्रदर्शनकारी संसद भवनभित्रै छिरेपछि प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई पनि छाडिदिएको हो।आज मंगलबार बिहान संसद भवन बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएका प्रमोद सापकोटा लगायत नियन्त्रणमा राखिएका सबैलाई प्रहरीले छोडिदिएको हो।प्रदर्शनकारी संसद भवनभित्र छिरेर सम्हाल्न नसक्ने स्थिति भएपछि प्रहरीले उनीहरूलाई छोडिदिएको प्रमोदले आफ्ना बुवालाई बताएका हुन्।आफू छुटेपछि प्रमोदले आफ्ना बुवा प्रल्हादलाई फोन गरेर ‘मला
Posted inSamachar
संसद भवनमा थुनिएकालाई प्रदर्शनकारीले निकाले, प्रमोद भन्छन्- म सकुशल निस्किएँ

