शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ ले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। भावनात्मक पारिवारिक कथा पेश गर्ने फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडिओ सामाजिक सञ्जालमा छाइरहेका भने हेर्ने जत्तिले निकै प्रशंसा गरिरहेका छन्।‘सक्किगोनी’मा ‘काकु’ दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, अभिनय र प्रस्तुतिको दर्शकहरूले तारिफ बटुलिरहेका छन्।प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकहरूको भ
Posted inSamachar
सकारात्मक प्रतिक्रिया बटुल्दै ‘परान’, फिल्म हेरेर भक्कानिएको भिडिओ भाइरल

