दिनेश राउतले निर्देशन गरेको फिल्म ‘कुमारी’को छायांकन सकिएको छ। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्यांकन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतको भनाइ छ।यसअघि छायांकनको बीचमै फिल्म 'कुमारी' चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत 'कता छौ मेरो फूल' सामाजिक सञ्जालमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहरसिंह लिम्बूले पनि दर्शकको अत्यधिक मागसँगै यो गीत गा
Posted inSamachar
सकियो फिल्म ‘कुमारी’को छायांकन

