खुम्बु आइसफल हुँदै क्याम्प–१ सम्म जाने हालको परम्परागत मार्ग आरोहीका लागि अत्यन्तै जटिल र खतरनाक रहेकाले यसको विकल्प खोज्नु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको छ ।
Posted inSamachar
सगरमाथा आरोहण वैकल्पिक मार्गबारे छलफल, खुम्बु आइसफलको विकल्प खोजिने
