मुगुको रारा र डोल्पाको शे-फोक्सुण्डो ताललाई जोड्ने त्रिपुराकोट-मौर सडकको स्तरोन्नति गर्न लागिएको छ।डोल्पाको त्रिपुराकोट नगरपालिका-१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको हो। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको छ भने अर्को मार्गबाट पनि जुम्ला जोड्ने लागिएको हो। त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट २५ करोड ९९ लाख ८८ हजार रुपैयाँ बजेटमा स्त
Posted inSamachar
सडकले जोडिँदै रारा र शे-फोक्सुण्डो ताल

