लामो लेख –‘जेन-जी’ भनिने नवयुवा पुस्ताको भदौ २३ गतेको सामाजिक सञ्जाल खुलाउन, कुशासन तथा भ्रष्टाचारविरुद्ध बोलाइएको कार्यक्रम बिथोल्दै संसद् भवन आक्रमण गर्न संगठित प्रयत्न भयो। यसको प्रतिकारमा प्रहरीको गोलीबाट २२ नागरिक मारिए। जसको आडमा इतिहासमै नरचिएको अराजकता, आगजनी र तोडफोडले जनतालाई स्तब्ध तुल्यायो भने ध्वंस र अशान्तिको देश भनेर नेपालले विश्वसामु नाम कमायो।भदौ २३ र २४ लाई एउटै नजर, भाष्य र शीर्षकअन्तर्गत पक्कै हेरिनु हुँदैन, किनकि हामीसामु तीन छुट्टाछुट्टै घटनाको शृङ्खल
Posted inSamachar
सद्दे मुलुक भत्काउन खोज्ने को? बचाउने कसरी?

