राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण दिन दिएको म्याद आज सकिँदै छ।रास्वपाका प्रवक्ता मनीष झाका अनुसार सन्तोष परियारले पार्टी छाडेको सन्दर्भमा ‘पार्टीको चरित्र भत्किने गरी’ सार्वजनिक अभिव्यक्ति दिएकाले लामिछानेसँग स्पष्टीकरण मागिएको हो। ‘स्पष्टीकरणका लागि आइतबार पत्र पठाएर दिएको ३ दिनको म्याद आज सकिँदै छ’, प्रवक्ता झाले मंगलबार बिहान नेपालखबरसँग भने भरेसम्म स्पष्टीकरण दिनुहोला कि?’उ
Posted inSamachar
सन्तोष परियारले पार्टी छाड्दा दिएको अभिव्यक्तिले रास्वपाका बागमती सभापति परे फन्दामा

