जिल्ला प्रहरी कार्यालय सप्तरीले ९७८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने वर्ष २५ को संजय श्रेष्ठ रहेका छन्।यही मंसिर ४ गते ४ गते राति सप्तरीको कन्चनरुप नगरपालिका–२ बरमझियामा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चेकजाँच गरेको थियो। फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकमा २८ वटा सेतो बोराभित्र प्लाष्टिकले प्याक गरेको अवस्था
Posted inSamachar
सप्तरीमा ९७८ किलो गाँजा बरामद

