नेपाली कांग्रेस आफ्ना सभापति शेरबहादुर देउवा दम्पतीलाई आक्रमण भएको विषयमा ५ दिनपछि बोलेको छ।जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीले बुढानीलकण्ठस्थित घरमै पसेर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई लछारपछार र कुटपिट गरेका थिए। अझै उनीहरू उपचारमा छन्।तर यो विषय कांंग्रेसले ५ दिनपछि आइतबार (भदौ २९ गते) मात्र उल्लेख गरेको हो।उपसभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा यत्ति भनिएको छ, 'लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्
Posted inSamachar
सभापति देउवा दम्पतीमाथि आक्रमणबारे ५ दिनपछि बोल्यो कांग्रेस

