नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) गर्ने भएका छन्।त्रिभुवन विश्वविद्यालयले उपाध्यक्ष पाण्डेसहित तीन जनालाई पीएचडीका लागि छनोट गरेको हो।पाण्डेसँगै पीएचडीका लागि अनुमति पाउनेहरूमा हेलिना राई र पूर्णशोभा चित्रकार पनि छन्। चित्रकार पाण्डेकी श्रीमती हुन् भने राई मिडिया पृष्ठभूमिकी हुन।उपाध्यक्ष पाण्डेले एमफिलका दुवै सेमेस्टरमा उत्कृष्ट नतिजा हासिल गरेका थिए।
Posted inSamachar
समाजशास्त्रमा विद्यावारिधि गर्दै एमाले उपाध्यक्ष पाण्डे

