मुलुक सम्पत्ती शुद्धीकरणको ‘ग्रेलिस्ट’बाट गुज्रिरहेका वेला सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गरेको छ।सम्पत्ती शुद्धीकरणको ‘ग्रेलिस्ट’बाट बाहिर निकाल्न सरकारले बहुमूल्य धातु वा वस्तुको कारोवारमा कडाइ गर्न थालेको हो। हालै आन्तरिक राजश्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबारमाथि कडा नियमन बढाउन निर्देशन जारी गरेको छ। सम्पत्ती शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा बहुमूल्य धातु वा व
Posted inSamachar
सम्पत्ती शुद्धीकरणको ‘ग्रेलिस्ट’बाट निस्कन बहुमूल्य वस्तुको कारोबारमा कडाइ

