नेपाल सरकारसँग असोज मसान्तसम्म झण्डै २ खर्ब रुपैयाँ नगद रहेको छ। राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ रहेको हो। यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समावेश छ। गत असार मसान्तसम्म सरकारको खातामा १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो।
Posted inSamachar
सरकारको खातामा बढ्यो नगद, कति छ रकम?

