उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले कालो बजारी र महँगी नियन्त्रण गर्ने बताएका छन्। चाडबाड नजिकिएसँगै कालो बजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताए। नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको 'दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार, हाम्रो चासो' विषयक अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै सिंहले उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्ने विषयमा सरकार प्रतिबद्ध
ALSO READ आगामी वर्षदेखि नोटबाहेक सबै छपाइ सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः मन्त्री गुरुङ

