नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तरिम सरकार भएकाले सरकारले समयमै चुनाव गराउनुपर्ने बताएका छन्। सोमबार च्यासलमा जलेको पार्टी कार्यालय अनवलोकन गर्दै उनले दलहरु पनि अभिमत प्राप्त गर्न जनतामा जान तयार हुनुपर्ने बताए। ‘यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो, शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ,’ पोखरेलले भने, ‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर
Posted inSamachar
सरकारले समयमा निर्वाचन गराउनु पर्छ, पार्टीहरू जनतामा जान तयार हुनुपर्छ : पोखरेल

