सरकारले २१ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरुवा भएका सहसचिवहरुको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो। यसअघि विभिन्न मन्त्रालयका कार्यरत ७ जना सहसचिवलाई विभिन्न प्रदेशमा सचिवको रुपमा खटाइएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोशहरी निरौला स्थानीय पूर्वाधार विकास योजना कार्यालयका पुष्कर प्रसाद पोखरेल र उद्धवप्रसाद रिजाललाई कोसी प्रदेशमा सचिवका रुपमा खटाउने निर्णय भएको छ।&nbs
Posted inSamachar
सरकारले सरुवा गर्यो २१ जना सहसचिव (सूचीसहित)

