नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चुनाव हुँदैकि भनेर लख नकाट्न आग्रह गरेका छन्। पार्टीको केन्द्रीय समितिको बुधबारको बैठकलाई सम्बोधन गर्दै पाण्डेले यहाँ कसैले चर्को र कसैले मलिन स्वरमा बोलेर केही नहुने बताए। उनले कांग्रेस राष्ट्रिय राजनीतिको एजेन्डाबाट किनारा लागेको महसुस आफूलाई भइरहेको भन्दै उनले भने, 'अहिलेको अवस्थामा देशलाई नेतृत्व दिने गरी कांग्रेसले के गर्न सक्छ भन्ने निर्णय यो बैठकले गर्नुपर्छ।'बाहिर फागुनमा चुनाव हुन
Posted inSamachar
सरकारी रिपोर्टहरू चुनाव हुने खालको छ यसको तयारीमा लागौँ: मुख्यमन्त्री पाण्डे

