राष्ट्रिय सभाका सदस्यहरूले सरकार तयार भए सभाबाट विधेयकहरू पारित गर्न सकिने बताएका छन्।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा सदस्यहरूले हालसम्म समितिमा आएका विधेयकहरू छलफल गरेर टुङ्याउन सकिने बताएका हुन्।बैठकमा राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले संसद् सञ्चालनका लागि सरकारले अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘विधेयकका सन्दर्भमा सरकारले छलफल गरेर तयारी गर्नुपर्छ। सरकार तयार भए हामी समितिमा आएका विधेयकहरू छलफल गरेर टुङ्याउन सक्छौं। सभा नै बस्यो भ
Posted inSamachar
सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सकिन्छ

