सभामुख देवराज घिमिरेले संविधानबाहिर गई गरेको प्रधानमन्त्री नियुक्ति संवैधानिक व्यवस्था र कानुनी शासनको मूलभूत सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्। संसद् विघटनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफमा संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरिएको छ। ‘निवेदकले उठाउनु भए अनुसार नै नेपालको संविधानको धारा ७६ मा मन्त्रीपरिषद् गठनको व्यवस्था गरिएको छ, जसमा प्रतिनिधि सभाको सदस्य, त्यसमा पनि बहुमत प्राप्त संसदीय दल
Posted inSamachar
सर्वोच्चलाई सभामुखको जवाफ- संविधानले नचिनेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक

